श्रेष्ठको संगीत र समीक्षाको स्वरमा ‘नयाँ बाटो रोज्दैछ…’ रिलिज
काठमाडौं । संगीतकार सन्तोष श्रेष्ठको संगीतमा ‘नयाँ बाटो रोज्दैछु…’ बोलको गीत सार्वजनिक गरिएको छ ।
गीतकार हरि कटुवालको शब्द रहेको गीतमा गायिका समीक्षा अधिकारीको स्वर रहेको छ । सञ्जीव बराइलीको सङ्गीत संयोजन रहेको गीतलाई किशोर थापाले सम्पादक गरेका छन् ।
म्युजिक भिडियोमा गीता ढुङ्गाना र पर्वत गदाइलीले अभिनय गरेका छन् । म्युजिक भिडियोलाई देवराज आचार्यले छायाङ्कन र निर्देशन गरेका छन् ।
‘नयाँ बाटो रोज्दैछु…’ बोलको गीतको म्युजिक भिडियोलाई हाइलाइट्स नेपालको युट्युबबाट सार्वजनिक गरिएको छ ।
Published : Sunday, 2025 January 26, 12:02 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया