परराष्ट्रमन्त्री डा.राणासँग आयरल्याण्डका राजदूत केलीद्वारा भेट
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि आयरल्याण्डका गैरआवासीय राजदूत केभिन केली भेट गरेका छन् ।
शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा डा.राणासँग केलीले भेट गरेका हुन् । सो अवसरमा नेपाल–आयरल्याण्ड सम्बन्धका विषयमा छलफल भएको थियो ।
Published : Friday, 2025 January 10, 6:21 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया