कांग्रेस केन्द्रीय कार्यालयमा वन, वातावरण तथा जलवायु परिवर्तन सरोकारकाे कार्यक्रम, देउवाले उद्घाटन गर्ने
काठमाडौं । नेपाली कांग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले वातावरणसम्बन्धि कार्यक्रम राखेको छ ।
विभागले शुक्रबार कांग्रेसको केन्द्रीय कार्यालय वीपीनगर, ललितपुरमा कार्यक्रम राखेको हो छ । कार्यक्रमको उद्घाटन सभापति शेरबहादुर देउवाले गर्ने विभागका प्रमुख कल्याणकुमार गुरुङले बताएका छन् ।
‘वन, वातावरण तथा जलवायु परिवर्तन सरोकार’ सम्बन्धमा कार्यक्रम राखिएको छ । कार्यक्रम पुस २६ गते शुक्रबार बिहान ११ः३० बजे हुनेछ ।
Published : Thursday, 2025 January 9, 12:45 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया