भारतीय स्थल सेनाध्यक्षद्वारा द्विवेदीद्वारा मुक्तिनाथमा दर्शन, पश्चिम पृतनाको भ्रमण
जोमसोम । नेपालको औपचारिक भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले मुक्तिनाथ मन्दिरको दर्शन गरेका छन् ।
शनिबार मुस्ताङ भ्रमणका क्रममा जनरल द्विवेदीले मुक्तिानाथ मन्दिरमा दर्शन र पूजा गरेको नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
जनरल द्विवेदीले मुक्तिनाथको दर्शनपछि पोखरास्थित श्री पश्चिम पृतना हेडक्वाटरको भ्रमण गरेका छन् ।
जनरल द्विवेदीलाई पृतनापति उपरथी सन्तोष बल्लभ पौडेलले पश्चिम पृतनामा स्वागत गरेका छन् ।





Published : Saturday, 2024 November 23, 10:00 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया