सभापति देउवाले बोलाए केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।
सोमबार कांग्रेस केन्द्रीय कार्यालय, वीपीनगर, ललिपतपुरका सचिव प्रकाश शर्माले सूचना जारी गरेर सभापति शेरबहादुर देउवाद्वारा केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान गरिएको जनाएका छन् ।
बैठकमा पूर्वसभामुख दमननाथ ढुंगानाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक प्रस्ताव पारित गर्ने कार्यक्रम छ ।
बैठक मंसिर ३ गते सोमबार बिहान १०ः३० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा बस्नेछ ।
Published : Monday, 2024 November 18, 10:29 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया