रामगोपालपुर– २ को वडाध्यक्षमा कांग्रेसका खानद्वारा मनोनयन दर्ता, केन्द्रीय नेताहरू उपस्थित
काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं. २ मा वडाध्यक्ष पदमा जनिफ खानले मनोनयन दर्ता गराएका छन् ।
आइतबार कांग्रेसका नेता कार्यकर्तासहित निर्वाचन कार्यालयमा पुगेका खानले वडाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता गराउने क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुङ्गाना, महेन्द्रकुमार राय, किरण यादव, महोत्तरी कांग्रेसका सभापति नागेश्वर यादव, जिल्ला सचिव दीपक मिश्रा, बजरंग नेपाली, सुशील यादव, रामदियाल यादव लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
Published : Sunday, 2024 November 17, 5:28 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया