प्रधान सेनापतिद्वारा उपरथी भट्टलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका टंकप्रसाद भट्टलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
आइतबार जङ्गी अड्डा भद्रकालीमा आयोजित कार्यक्रममा प्रधान सेनापति सिग्देलले उपरथी भट्टलाई दर्ज्यानी चिन्ह प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ ।
उपरथी दर्जामा विशेष पदोन्नति भएका सहायक भट्टलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेको विज्ञप्तिमा जनाइएको छ ।
कार्यक्रममा रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति भएका उपरथी भट्टको परिवारजनको उपस्थिति रहेको थियो ।
Published : Sunday, 2024 November 17, 4:38 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया