रामपुरमा सेफ्टी ट्याङ्कीमाथि रामु काफ्लेको शव फेला
रामपुर । पाल्पा जिल्लामा ४५ वर्षीय रामु काफ्ले मृत अवस्थामा फेला परेका छन् ।
शुक्रबार जिल्ला प्रहरी कार्यालय पाल्पाले जारी गरेको विज्ञप्तिअनुसार रामपुर नगरपालिका–५, भम्बकका काफ्लेको शव भेटिएको छ ।
काफ्ले आफ्नै घर नजिकै रहेको गोबर ग्यास सेफ्टिक ट्यांकीमाथि अचेत अवस्थामा फेला परेका थिए ।
उद्धारपछि उपचारका लागि रामपुर अस्पताल पठाए पनि चिकित्सिकले उनलाई मृत घोषणा गरेका हुन् ।
शव अस्पतालमा रहेको छ । घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
Published : Friday, 2024 November 15, 10:36 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया