होटलमा अलिसाको हत्या गरेको अभियोगमा चाँद खाँ पक्राउ
हेटौँडा । हेटौँडा उपमहानगरपालिका–११ नवलपुरकी २२ वर्षीया अलिसा न्यौपानेको हत्याको अभियोगमा प्रहरीले ३२ वर्षीय चाँद खाँलाई पक्राउ गरेको छ ।
हेटौँडा–१० बसपार्कस्थित होटलमा भदौ १० गते न्यौपाने मृत्त अवस्थामा शव फेलापरेको थियो ।
अलिसाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले हेटौँडा–४ का चाँद खाँलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
खाँलाई हेटौँडा–५ लटिनाथ मन्दिर क्षेत्रबाट पक्राउ गरिएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
Published : Tuesday, 2024 September 3, 10:26 am
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया