एनसेललाई लाइसेन्स नवीकरण शुल्क ४ किस्तामा तिर्ने सुविधा

काठमाडौं । सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई लाइसेन्स नवीकरण शुल्क वापत तिर्नुपर्ने रकम ४ किस्तामा बुझाउन सक्ने सुविधा दिएको छ ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले एनसेललाई ४ किस्तामा शुल्क तिर्ने सुविधा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।
मन्त्री गुरुङले पछिल्ला किस्ता तिर्दा १० प्रतिशत ब्याज लिने निर्णय गरेको बताए ।
Published : Thursday, 2024 August 29, 10:12 pm
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया