अभिनेत्री कंगना रनावतलाई मार्ने धम्की
मुम्बई । भारतको लोकसभा सदस्य समेत रहेकी बलिउड अभिनेत्री कंगना रनावतलाई भिडियो सन्देशमार्फत मार्ने धम्की आएको छ ।
रनावतलाई भिडिओ सन्देशमार्फत मार्ने धम्की आएको छ । कंगनाले आफूलाई मार्न भनेर आएको भिडिओलाई सेयर गर्दै महाराष्ट्र, हिमाचल प्रदेश र पंजाव पुलिससँग कारबाहीको माग गरेकी छिन् ।
सामाजिक सञ्जालमा राहुल चौहानको नामबाट भिडिओ सार्वजनिक भएको छ । भिडिमा अभिनेत्री रनावतलाई आफ्नो सुरक्षा बढाउन अनुरोध गरिएको छ ।
भिडिओमा केही सिख युवा इमरजेन्सी फिल्मको बारेमा कुराकानी गर्दै गरेको देख्न सकिन्छ ।
फिल्म ‘इमरजेन्सी’मा पूर्व प्रधानमन्त्री ईन्दिरा गान्धीले भारतमा आपतकाल लगाएको घटनामा आधारित छ । अभिनेत्री रनावतले निर्देशन गरेको फिल्म ६ सेक्टेम्बरदेखि हलमा रिलिज हुनेछ । एजेन्सी
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया