टोखामा रुख ढलेर अबरुद्ध बाटो सशस्त्र प्रहरीले खुलायो
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले काठमाडौंको टोखामा रुख ढलेर अबरुद्ध भएको गोरेटो बाटो खुलाएको छ ।
सशस्त्र प्रहरीले सोमबार अविरल वर्षाका कारण टोखा नगरपालिका वडा नं. ४ र ६ को सिमानामा पर्ने गोरेटो बाटोमा रुख ढली अवरुद्ध भएको बाटो खुलाएको हो ।
पहिरोको कारण जोखिममा रहेका बस्तीलाई २० विपद् उद्धार गण सिनामंगलको सुरक्षा फौजले उद्धार गरेको हो ।
सशस्त्र प्रहरी बल नेपालले विपतका बेला आफूलाई अग्रपंक्तिमा राखेर उद्धारमा खटिने गरेको छ ।
Published : Tuesday, 2024 August 13, 11:16 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया