रानीपोखरीबाट एआइजी थापा विदाइ, बज्राचार्यद्वारा पदभार ग्रहण
काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) किरण बज्राचार्यले सम्हालेकी छिन् ।
सोमबार रानीपोखरीस्थित कार्यालयबाट सरुवा भएका एआईजीपी दीपक थापालाई बिदाइ गर्दै बज्राचार्यले जिम्मेवारी सम्हालेकी हुन् ।
एआईजीपी थापाको सीआईबीमा सरुवा भएको छ । यसअघि थापाले काठमाडौं उपत्यका प्रहरी कार्यालयको कमाण्ड सफलताका साथ सम्हालेका थिए ।
Published : Monday, 2024 August 12, 9:59 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया