विदेशमा पलायन भएका युवाहरूलाई स्वदेश फर्काउने नीति अवलम्बन गर्नुपर्छ : तरुण अध्यक्ष गुरुङ
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले अन्तर्राष्ट्रिय युवा दिवस २०२४ को अवसरमा तरुणहरूलाई शुभकामना व्यक्त गरेका छन् ।
सोमबार शुभकामना सन्देश जारी गरेर अध्यक्ष गुरुङले भने, ‘जोस र जागरले भरिएका युवाहरू आज बाध्यतामा विदेश पलायन भैरहेका छन । यो क्रम दिनानुदिन बढ्दो छ ।’
‘विकासको संभाहक युवाहरूलाई स्वदेशमै आत्मनिर्भर बनाएर राष्ट्र उत्थानमा लगाउनुपर्ने आजको आवस्यकता हो’, अध्यक्ष गुरुङले भनेका छन् ।
उनले भने, ‘सरकारले विदेशमा पलायन भएका युवाहरूलाई स्वदेश फर्काउने नीति तत्काल अवलम्बन गर्नुपर्छ ।’
Published : Monday, 2024 August 12, 5:24 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया