राज्य व्यवस्था समितिको बैठक बस्दै
काठमाडौं । भ्रष्टाचार निवारण ऐनका विषयमा छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको छ ।
आइतबार सिंहदरबारस्थित संसद सचिवालयमा समितिको बैठक बस्न लागेको सभापति रामहरि खतिवडाले बताए । बैठक बिहान ११ बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा बस्नेछ ।
उनले भने, ‘भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।’
समितिमा यो विधेयकका विषयमा छलफल हुँदै आएको छ । विधेयकलाई सहमतिका साथ टुङ्ग्याएर सदनमा पठाउने तयारीमा सभापति खतिवडा रहेका छन् ।
Published : Sunday, 2024 August 11, 8:52 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया