बुद्धको जहाज सुर्खेतमा अवतरण हुन सकेन
काठमाडौं । बुद्ध एयरको जहाज सुर्खेतमा अवतरण हुन नसकेपछि नेपालगञ्ज अवतरण गरेको छ ।
शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुर्खेतका लागि उडेको जहाज मौसमका कारण नेपालगञ्जमा अवतरण गरेर काठमाडौं फर्किएको हो ।
मौसममा आएको खराबीका कारण सुर्खेत अवतरण गर्ने अन्तिम मिनेटमा आकस्मिक सूचना जारी गरेर बुद्ध एयरको जहाज नेपालगन्ज विमानस्थलमा अवतरण गरेको थियो ।
मौसमको प्रतिक्षा गरेर पनि सुर्खेत उड्न नसकेपछि विमान पुनः काठमाडौं फर्किएको छ ।
Published : Saturday, 2024 August 10, 4:20 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया