खजुराबाट जबरजस्ती करणीको अभियोगमा पक्राउ

नेपालगञ्ज । बाँके जिल्लामा ४८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २३ वर्षीय शिवशंकर मुराउलाई प्रहरीले पक्राउ गरेको छ ।
खजुरा गाउँपालिका–६ गिजरा फारम बस्ने मुराउलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।
मुराउले ती महिलालाई ललाई फकाई आफ्नो कोठामा लगेर डरत्रास देखाई जबरजस्ती करणी गरेको उजुरी परेको थियो ।
पीडितको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले मुराउलाई पक्राउ गरेको हो ।
Published : Tuesday, 2024 August 6, 7:31 pm
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया