देउखुरीको कटेस नालामा ब्राउनसुगरको कारोबार, ३ जना पक्राउ
भालुबाङ । दाङ जिल्लाको देउखुरीस्थित राप्ती गाउँपालिका–२ कटेस नालाबाट लागूऔषध ब्राउनसुगरसहित ३ जना पक्राउ परेका छन् ।
ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्रामसहित राप्ती गाउँपालिका–१ बस्ने ३२ वर्षीय नबाफ सरिक समेत २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको प्रहरीले ३ जनालाई ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
Published : Thursday, 2024 June 6, 10:40 pm
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया