ओखलढुङ्गा तिलकबहादुर बानेश्वरबाट पक्राउ
काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ओखलढुङ्गा जिल्ला निवासी ५० वर्षीय तिलकबहादुर थापा मगरलाई पक्राउ गरेको छ ।
चम्पादेवी गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–९ तिलगंगा बस्ने मगरलाई आइतबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
७ लाख रूपियाँ बिगो भएको बैंकिङ कसूर मुद्दामा फरार रहेका मगरलाई प्रहरीको टोलीले काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको हो ।
Published : Tuesday, 2024 June 4, 4:49 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया