देउखुरीमा १७ वर्षीया किशोरीलाई करणी
लमही । किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दाङको देउखुरीमा एकजनालाई पक्राउ गरेको छ ।
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राजपुर गाउँपालिका–५ जङग्रहवा बस्ने २० वर्षीय धर्मेन्द्र यादवलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
यादवले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले यादव पक्राउ गरेको हो ।
Published : Monday, 2024 May 13, 10:18 pm
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया