दीपकको ‘कल कल मुया’मा नम्रता र जीवन

काठमाडौं । गायक दीपक लभको रोमान्टिक डान्सिङ गीत ‘कल कल मुया’ सार्वजनिक भएको छ ।
राजन रुमानीको शब्द तुलाधर दर्नालको संगीत रहेको गीतमा राहुल विश्वकर्माको एरेन्ज रहेको छ ।
भिडियोमा अभिनेत्री नम्रता सापकोटा र जीवनकुमार ज्ञावलीको जोडी रहेको छ । भिडियोमा तिम्रो भएन भर भन्दै जीवन नम्रताको पछि लागेको देखाइएको छ ।
नवराज उप्रेतीको छायांकन, मनोज कार्कीको सम्पादन रहेको भिडियोमा नवराज रिजाल र देवराज सापकोटाको नृत्य संयोजन छ । भिडियोमा कोरियोग्राफी निर्देशन कविराज गहतराजले गरेका छन् ।
Published : Sunday, 2024 May 5, 2:13 pm
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया