२३ लाख ठगीको अभियोगमा काठमाडौंमा राई पक्राउ
काठमाडौं । चौतीस लाख २३ हजार ३ सय रुपियाँ ठगी गरेको अभियोगमा काठमाडौं प्रहरी परिसर, काठमाडौंले योगेश राईलाई पक्राउ गरेको छ ।
राईले रोहित श्रेष्ठ र विजेन्द्र श्रेष्ठलाई वैदेशिक रोजगारीको लागि बेलायत पठाई दिन्छु भनेर ठगी गरेको शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।
राईलाई खोजतलास गर्ने क्रममा प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको थियो ।
राईलाई हिरासतमा राखेर जिल्ला प्रहरी परिसर, काठमाडौंबाट थप अनुसन्धान भइरहेको छ ।
Published : Saturday, 2024 May 4, 12:20 pm
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया