काठमाडौं आइन् बलिउड अभिनेत्री ज्याकलिन

काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज काठमाडौं आएकी छिन् ।

शुक्रबार ज्याकलिन काठमाडौं आएकी हुन् । कार्यक्रममा सहभागी हुनका लागि उनी आएको जनाइएको छ ।

काठमाडौंमा हुन लागेको ज्वेलरी फेसन रनवेमा सहभागी हुन ज्याकलिन आएको बताइएको छ ।

Published : Friday, 2024 March 29, 8:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया