राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेतामा सिटौला मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभाको संसदीय दलको नेतामा नेता कृष्णप्रसाद सिटालालाई मनोनयन गरेका छन् ।
शनिबार सभापति देउवाले सिटौलालाई राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेता पदमा मनोनयन गरेको निजी सचिव केशवराज जोशीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशबाट निर्वाचित भएका सिटौलालाई संसदीय दलको विधानको धारा १३ को उपधारा (१) बमाजेजिम दलको नेता पदमा मनोनयन गरिएको छ ।

Published : Saturday, 2024 March 9, 6:28 pm
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया