माओवादीकी पूर्व नेतृ शान्ति बरालको उत्तेजक तस्बिर सार्वजनिक
काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा आफ्ना संवेदनशील अंग देखाएपछि विवादमा आएकी नेकपा (माओवादी केन्द्र)की तत्कालीन नेतृ शान्ति बरालले बोल्ड तस्बिर सार्वजनिक गरेकी छिन् ।
सामाजिक सञ्जालमा निकै सक्रिय रहेकी शान्तिले तस्बिरमा ‘वानपिस’ कपडा लगाएकी छिन् । कपडा लगाए पनि शान्तिका सम्वेदनशील अंगहरू केही मात्रामा देखिएका छन् । उनले सोमबार फेसबुकबाट उत्तेजक तस्बिर सार्जनिक गरेपछि हँगा भएको छ ।
टिकटकमा लाईभका क्रममा शान्तिले आफ्ना स्तन देखिइदिएकी थिइन् । त्यसपछि उनको आलोचना भएको थियो । शान्तिले टिकटकको लाईभ भिडियोलाई प्रविधि प्रयोग गरेर स्तन देखाएको भिडियो कसैले सार्वजनिक गरेको दाबी गरेकी थिइन् ।
रुपन्देही जिल्ला निवासी शान्तिले टिकटकमा निकै उत्तेजक भिडियो र नृत्यहरू राख्ने गरेकी थिइन् । टिकटक नेपालमा बन्द भएपछि इन्स्टाग्राम र फेसबुक तथा रिलमा शान्ति सक्रिय छिन् ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया