अभिनेत्री अंकिताको बेडरुमको भिडियो बाहिरियो
मुम्बई । भारतीय टेलिभिजनकी अभिनेत्री अंकिता लोखन्डे रोमान्सको मुडमा देखिन्छिन् ।
अंकिताले आफ्ना पति विक्की जैनसँग रमाइलो गरिरहेकी हुन्छिन् । अंकिता पतिसँग राजस्थानको उम्मेद भवन प्यालेसमा छुट्टी मनाइरहेकी छिन् ।
अंकिताले विक्कीसँग आफ्नो बेडरुमको भिडिओ शेयर गरेकी छिन् । अंकितालाई बेडरुमको भिडियो सेयर गरेपछि महंगो सावित भएको छ । उनले भिडियोलाई लिएर आलोचना खेप्नु परेको छ ।
आफू र पतिबीचको कलहलाई लुकाउन अंकिताले बेडरुमका भिडिओ शेयर गरिरहेको आरोप छ ।
Published : Wednesday, 2024 February 14, 11:56 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया