मोरङमा १८ वर्षीया किशोरीलाई करणी
काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले २७ वर्षीय कुलबहादुर बिकलाई पक्राउ गरेको छ ।
१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङको लेटाङ नगरपालिका–१ भोक्टिनी बस्ने बिकलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
बिकले ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थाई प्रहरी पोष्ट भलुवाईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
Published : Friday, 2024 January 26, 10:26 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया