किशोरीलाई करणी गरेको अभियोगमा रविन्द्र पक्राउ
काठमाडौं । कालीकोट जिल्लामा जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले २९ वर्षीय रविन्द्र विश्वकर्मालाई पक्राउ गरेको छ ।
१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा खाँडाचक्र नगरपालिकाको वडा नं. २ बस्ने विश्वकर्मालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
विश्वकर्माले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट हुल्मबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
Published : Thursday, 2024 January 25, 7:18 am
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया