मुसहरीमा आगो ताप्ने क्रममा जलेर महिलाको मृत्यु
मुसहरी । महोत्तरी जिल्लामा आगो ताप्ने क्रममा ७५ वर्षीया गोलियादेवी सदाको जलेर मृत्यु भएको छ ।
औरही नगरपालिका-२ मुसहरी टोल बस्ने ७५ वर्षीया सदाको आगो ताप्ने क्रममा जलेर मंगलबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै घर अगाडि बालेको घुरको आगो ताप्ने क्रममा साडीमा आगो सल्किएर शरीरको विभिन्न भाग जलेर गम्भीर घाइते भएकी सदाको प्रादेशिक अस्पताल जनकपुर धनुषामा उपचारको क्रममा मृत्यु भएको हो ।
Published : Wednesday, 2024 January 24, 3:06 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया