मीनासहित जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ
काठमाडौं । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा सात जनालाई रंगेहात पक्राउ गरेको छ ।
चन्द्रागिरी नगरपालिका–३ थानकोट महाशक्ति पेट्रोल पम्प नजिक मीना मगरको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले छापामारेको विज्ञप्तिमार्फत जनाएको छ ।
मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ बस्ने ३० वर्षीय रामकृष्ण थोकर समेत ७ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९ हजार ९ सय ७० रुपियाँ र १ बुक ताससहित पक्राउ गरेको छ ।
Published : Monday, 2024 January 15, 8:06 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया