मधुवनमा महिलाको जलेर मृत्यु
मधुवन । बर्दिया जिल्लामा आगोले जलेर ७५ वर्षीया वृद्ध महिलाको मृत्यु भएको छ ।
मधुवन नगरपालिका–४ बसन्ता भुल्लनचोक बस्ने चिन्की थरुनीको आगोले जलेर आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै घरको बरण्डामा आगो ताप्ने क्रममा शरीरमा लगाएको कपडाबाट आगो सल्किँदा थरुनीको जलेर घटनास्थलमै मृत्यु भएको थियो ।
Published : Monday, 2024 January 15, 12:02 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया