राप्ती गाउँपालिकामा आगलागी, २० लाखको नोक्सानी
देउखुरी । दाङको देउखुरीस्थित राप्ती गाउँपालिका–३ श्रीचौरमा दुई जनाको घरमा आगलागी भएको छ ।
शनिबार बिहान जयमाला घर्ती मगरको कच्ची घर र लीले दमाईको कच्ची गोठमा आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागी हुँदा घर र गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट करीव २० लाख रूपियाँ बराबरको धनमाल नष्ट भएको छ ।
Published : Sunday, 2024 January 14, 11:47 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया