कृषि समितिकाे बैठक बस्दै, मन्त्री र सचिवसंग विधेयकबारे छलफल हुने
काठमाडौं । कृषि, सहकारी तथा प्रकृतिका स्रोत समितिले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ सम्बन्धि विधेयकमा छलफल हुन लागेकाे छ ।
बुधबार सिंहदरबारमा बस्न लागेको समितिकाे बैठकमा विधेयकमा छलफल गर्न कृषि तथा पशुपंक्षी मन्त्रालयका मन्त्री र सचिब तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवलाई बाेलाएकाे समितिले जनाएको छ ।
समितिकी सभापति डा.आरजु राणाले कृषि र खाद्यकाे विषयमा कानून बनाउन विशेष पहल गरेकी छिन् । उनले खाद्य सुरक्षा र कृषकहरूका बारेमा विशेष चासो दिदै आएकी छिन् ।
Published : Wednesday, 2024 January 10, 9:59 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया