कपिलवस्तुमा बालिकालाई बाइबल पाठ गराउने दुई जनालाई कालोमोसो
चन्द्रौटा । कपिलवस्तु जिल्लामा उपचारको नाममा झुक्काएर क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा दुई जनालाई स्थानीयले कालोमोसो दलिदिएका छन् ।
क्रिश्चियन धर्म प्रचारक कृतिराज ढुंगेल र उनका सहयोगी मनोज कहाँर बालबालिकालाई झुक्क्याएर बाइबल पाठ गराएको आरोप लागेको छ ।
उनीहरूले स्थानीय महिलालाई उपचारका नाममा झुक्क्याएको आरोप लगाउँदै कपिलवस्तु नगरपालिका वडा नम्बर २ मा दुई जनालाई कालोमोसो दलिएका छन् ।
Published : Saturday, 2024 January 6, 10:15 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया