वैदेशिक रोजगार विभागको महानिर्देशकमा घिमिरे नियुक्त
काठमाडौं । सरकारले वैदेशिक रोजगार विभागको महानिर्देशक पदमा डण्डुराज घिमिरेलाई नियुक्त गरिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सरतसिंह भण्डारीले मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्रालयका सहसचिव घिमिरेलाई विभागको महानिर्देशकमा जिम्मेवारी दिएका हुन् ।
मन्त्रालयले बिहीबार निर्णय गरेकोमा घिमिरेले शुक्रबार विभागको महानिर्देशकको रूपमा पद बहाली गरिसकेका छन् ।
२०७८ भदौमा मन्त्रालयमा आएका सहसचिव साढे दुई २८ महिनादेखि मन्त्रालयमा कार्यरत थिए । मन्त्रालयमा उनले सुरुमा प्रधानमन्त्री रोजगार कार्यक्रम निर्देशकको जिम्मेवारी सम्हालको थिए ।
Published : Sunday, 2023 December 31, 11:08 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया