एक करोड १५ लाखको प्याज नियन्त्रण
काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाराले १ करोड १५ लाख बराबरको अबैध प्याज नियन्त्रणमा लिएको छ ।
प्रहरी टोलीले भदौदेखि हालसम्ममा विभिन्न मितिमा भन्सार छलीका अबैध प्याज १ करोड १५ लाख ८ हजार ७ सय रूपियाँ मूल्य बाराबरको नियन्त्रणमा लिएको विज्ञप्तिमा उल्लेख छ ।
Published : Sunday, 2023 December 24, 11:06 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया