तरुण दलद्वारा जाजरकोटमा अस्थायी घर निर्माण शुरू
काठमाडौं । नेपाल तरुण दलले भूकम्प प्रभावित जिल्लामा अस्थायी घर/टहरा निर्माणको काम शुरू गरेकाे छ ।
बिहीबारदेखि तरुण दलकाे टाेलीले जाजरकोटमा अस्थायी घर निर्माण कार्य सुरु गरेको जानएकाे छ ।
नेपाल तरुण दलले जाजरकोटमा स्थानीय परिवारको लागि अस्थायी टहरा निर्माण गरेको छ ।
काठमाडौंबाट खटिएको टाेलीमा प्राबिधिक पनि छन् ।
Published : Thursday, 2023 December 21, 3:45 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया