डडेल्धुरामा संघका महासचिव वलीको निधन, सभापति डा.राणाद्वारा दुःख व्यक्त
काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका निर्माण व्यवसायी संघ डडेल्धुराका महासचिव दान वलीको सडक दुर्घटनामा निधन भएको छ ।
वलीको निधनबाट डडेल्धुरा कांग्रेसले दुःख व्यक्त गरेको छ ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति समेत रहेकी कांग्रेस नेतृ डा.आरजु राणाले वलीको निधनप्रति गहिरो दुःख व्यक्त गरेकी छिन् ।
डा.राणाले भनेकी छिन्, ‘सडक दुर्घटनामा परेर दान वली ज्यूको अकल्पनीय निधनको खबरले दुःखित बनाएको छ । मृत आत्माको चीर शान्तिको कामना सहित शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्न चाहन्छु ।’
Published : Thursday, 2023 December 21, 8:44 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया