पौडेल र दाहालबीच शीतल निवासमा भेटवार्ता
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गरेका छन् ।
मंगलबार बिहान शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता भएको हो । उनीहरूका बीच समसामयिक राजनीतिक विषयमा परामर्श भएको बुझिएको छ ।
राष्ट्रपतिको निजी सचिवालयले राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालको भेटलाई नियमित भेट भनेको छ ।
Published : Tuesday, 2023 December 19, 12:43 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया