सीडीओसहित उप–सचिवहरूको सरुवा
काठमाडौं । गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा गरेका छ ।
मन्त्रालयले दुई जना उप–सचिवहरूको पनि सरुवा गरेको छ । उप–सचिव भीमकान्त शर्मालाई बैतडी र उप–सचिव लक्ष्मण ढकाललाई म्याग्दीमा सीडीओ बनाएर सरुवा गरिएको छ ।
उप–सचिव सुवास पौडेललाई काभ्रेको सहायक प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ । उप–सचिव महेशकुमार गुरुङलाई गृह मन्त्रालयमा पदस्थापन गरिएको छ ।
Published : Sunday, 2023 December 17, 10:20 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया