ऐश्वर्याको डिभोर्सको हल्ला चलेका बेला भिडियो सार्वजनिक
मुम्बई । बलिउड अभिनेता अमिताभ बच्चनले सामाजिक सञ्जालमा परिवारका सदस्यसहितको भिडियो सार्वजनिक गरेका छन् ।
अभिषेक बच्चन र ऐश्वर्या रायको डिभोर्सको हल्ला चलेका बेला अमिताभ बच्चनले भिडियो सार्वजनिक गरेका छन् । भिडियोमा अमिताभव बच्चनको घरपरिवारका सदस्यहरू देखिएका छन् ।
अमिताभ बच्चनकी नातिनी आराध्या बच्चनको स्कूल समारोहमा उनीहरूसँगै देखिएका छन् ।
बी–टाउन अभिनेत्रीका रूपमा ऐश्वर्या रायको नाम जति चर्चित छ । बच्चन परिवारकी बुहारीका रूपमा ऐश्वर्याले छुट्टै पहिचान बनाएकी छिन् ।
अमिताभ बच्चनसँग ऐश्वर्याको उपस्थितिले यी सबै विवादको हल्लालाई अन्त्य गरेको छ । भिडियोमा ऐश्वर्या, अभिषेक बच्चन र अमिताभ बच्चनसँगै देखिएका छन् ।
भिडियोमा अमिताभ बच्चनका नाती र अभिनेता अगस्ट नंदा पनि उनीसँगै देखिएका छन् । भिडियो आराध्या बच्चनको स्कूल धीरुभाई अम्बानी इन्टरनेशनल स्कूलको वार्षिकोत्सवको हो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया