नवलपरासीमा ९ लाखसहित धुनियालाई पक्राउ
परासी । नवलपरासी जिल्लामा प्रहरीले स्रोत नखुलेको रकमसहित १९ वर्षीय मोहम्मद समिर धुनियालाई पक्राउ गरेको छ ।
धुनिया रामग्राम नगरपालिका–५ बुद्ध चोकबाट स्रोत नखुलेको नगद ७ लाख ९ सय रूपियाँसहित पाल्हिनन्दन गाउँपालिका–२ हरपुर बस्ने धुनियालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी प्रमुख (एसपी) काजीकुमार आचार्यले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको प्रहरीले लु.५९ प ३२३९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा धुनियालाई नगदसहित फेला पारी पक्राउ गरेको हो ।
Published : Friday, 2023 December 15, 10:41 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया