अक्षय, शाहरूख र अजयलाई कारबाहीको चेतावनी
मुम्बई । गुटखा उत्पादन कम्पनीको विज्ञापन गरेको भन्दै भारत सरकारले बलिउडका ३ जना अभिनेतालाई पत्र पठाएको छ ।
केन्द्र सरकारले बलिउड अभिनेता अक्षय कुमार, शाहरुख खान र अजय देवगनलाई गुटखा कम्पनीको विज्ञापन किन गरेको भन्दै पत्र पठाएको छ ।
अबहेलना सम्बन्धी रिटको जवाफ दिँदै केन्द्र सरकारले इलाहाबादको लखनऊ अदालतमा पत्र पठाएको छ ।
केन्द्र सरकारले सुप्रीम कोर्टमा पनि सुनवाई जारी रहेको भन्दै हाई कोर्टमा दर्ता रिटलाई खारेज गर्न लखनऊ अदालतलाई आग्रह समेत गरेको छ ।
हाइप्रोफाइल अभिनेता र व्यक्तिहरूलाई सरकारबाट उच्च ओहदाको पुरस्कार दिने गरिएपनि उनीहरूबाट गुटखा कम्पनीको विज्ञापन हुनु राम्रो नभएको भन्दै रिटमा कारबाहीको माग गरिएको छ ।
Published : Sunday, 2023 December 10, 11:16 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया