कोन्ज्योसोममा श्यामको घरमा छापा, जुवाखेलिरहेका १५ जना पक्राउ
ललितपुर । प्रहरीले ललितपुरबाट जुवातास खेलिरहेको अवस्थामा १५ जनालाई नगदसहित पक्राउ गरेको छ ।
कोन्ज्योसोम गाउँपालिका–१ तिमलडाँडा बस्ने श्याम तामाङको घरमा जुवा खेलिरहेको अवस्थामा सोही गाउँपालिका–१ बस्ने २३ वर्षीय सोमराज घ्यावासमेत १५ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
श्यामको घरमा जुवा खेलिरहेको सूचनाको आधारमा बृत्त चापागाँउबाट खटिएको प्रहरीले उनीहरूलाई १ लाख ७३ हजार १ सय १० रूपियाँ र १६ थान कौडासहित पक्राउ गरेको छ ।
Published : Wednesday, 2023 December 6, 1:17 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया