सत्र वर्षीया युवतीलाई करणी गरेको अभियोगमा २१ वर्षीया राजेश पक्राउ

बैतडी । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बैतीड जिल्लामा २१ वर्षीय राजेश लुहारलाई पक्राउ गरेको छ ।
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाटन नगरपालिका–
३ गुजौड लुहारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
लुहारले ती किशोरीलाई मंसिर १० गते राति जबरजस्ती करणी गरेको अभियोग लागेको छ ।
युवतीको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले लुहारलाई पक्राउ गरिएको छ ।
Published : Saturday, 2023 December 2, 7:35 pm
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया