पोखरामा सुनसहित सुशान्त पक्राउ
पोखरा । प्रहरीले चार तोला सुनसहित भारत घर भएका २६ वर्षीय सुशान्त आर्यालाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका–३२ मजुवाबाट बिल नभएको सुन जस्तो देखिने करिब ४ तोला बराबरको पहेँलो धातुसहित तनहुँको भीमाद नगरपालिका–६ शिव सुन चाँदी पसलमा काम गर्ने भारत घर भएका आर्यालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले ग.१ ख ३८१९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार आर्यालाई प्लास्टिकको बट्टाभित्र लुकाई छिपाई ल्याएको सुनसहित पक्राउ गरेको हो ।
Published : Tuesday, 2023 November 28, 11:14 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया