बल्खुमा करीव १६ लाखसहित भारतीय मान्छे पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंबाट करीव १६ लाख रुपियाँसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–१४ बल्खुबाट स्रोत नखुलेको रकम १५ लाख ८४ हजार ५ सय रूपियाँसहित काठमाडौंको सतुङगलमा डेरा गरी बस्ने भारतको मोतीहारी घर भएका २२ वर्षीय हामित खानलाई आइतबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले बा.प्र०२–१७ प ९७५१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार खानलाई श्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो ।
Published : Monday, 2023 November 27, 4:09 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया