मीना ढकालको ‘माया बस्यो’ रिलिज
काठमाडौं । गायिका मीना ढकालले ‘माया बस्यो’ बोलको गीत रिलिज गरेकी छिन् ।
ढकालको स्वर रहेको गीतको संगीत राम कार्कीले गरेका छन् । शब्द दीपकराज पाठकको रहेको छ ।
बेलाबेला गीत रेकर्ड गराउँदै आएकी ढकालले गीत संगीतमा निकै रुचि राख्छिन् ।
Published : Monday, 2023 November 27, 10:53 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया