बुद्ध एयरको जहाज दाङबाट फर्कियो
काठमाडौं । बुद्ध एअरको एटीआर जहाज मौसमको खराबीका कारण अवतरण नगरी काठमाडौं फर्किएको छ ।
बुधबार बिहान पौने आठ बजे काठमाडौंबाट नेपालगञ्ज उडेको जहाज काठमाडौं फर्किएको नेपालगञ्जका प्रमुख विनित शाहले बताएका छन् ।
मौसममा भएको खराबीका कारण नेपालगञ्ज विमानस्थलमा अवतरण गर्न नसक्दा दाङको आकाशमा पुगेर जहाज काठमाडौं फर्किएको छ ।
नेपालगञ्ज विमानस्थलमा हुस्सु लागेको थियो । सोही कारण जहाज अवतरण गर्न नसकेको हो ।
Published : Wednesday, 2023 November 22, 1:15 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया