राइस मिलमा जुवातास खेल्दै गरेका आठ जना पक्राउ
काठमाडौं । कञ्चनपुर जिल्लामा राइस मिलमा जुवातास खेल्दै गरेका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भीमदत्त नगरपालिका–६ ऐठपुरस्थित चन्द्रदेव राइस मिलमा जुवातास खेल्दै गरेका ८ जना शुक्रबार राति पक्राउ परेको विज्ञप्तिमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले मिलका संचालक पारस भट्ट समेत ८ जनालाई पक्राउ गरेको हो ।
उनीहरूबाट नगद २ लाख ८ हजार ४ सय २६ रूपियाँ र तास बरामद भएको छ ।
Published : Saturday, 2023 November 18, 7:59 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया